
नमस्कार
तपाईहरुलाई मेरो ब्लगमा स्वागत छ ।
यो सन्सारमा अनेक प्रकारको रोगहरु छन ।
हर समय हामिलेआफ्नो शरिरको ख्याल राख्नु जरुरी छ ।
रोग लागे पछी शरिरमा त छ्यती पुग्छ नै , साथै पैसा को नाश पनि हुने गर्छ ।
उचित रहन सहन अनि खानामा ध्यान पुर्याउन नसक्नाले नै रोग लाग्ने गर्छ ।
हाम्रो यस ब्लगमा स-साना रोगहरुलाई घरमै भएका सामग्रीबाट
उपचार गर्ने बिसयमा कुरा गर्ने छौ ।
तपाईहरुको प्रतिकृयाको अपेक्छ्या पनि गरेको छु ।
0 Comments